अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

८ श्रावण २०८२, बिहीबार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९६ रुपैयाँ र बिक्रीमूल्य १३८.५६ रुपैयाँ तोकिएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३५ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र १०० दक्षिण कोरियन वनको खरीददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*