यस्ता छन् मन्त्रि परिषद् बैठकका १३ निर्णय

८ श्रावण २०८२, बिहीबार १८:०४

काठमाडौँ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई साउन १६ गतेदेखि मलेसियामा आयोजना हुने आदिवासी जनजाती महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन स्वीकृति प्रधान गरेको छ ।

त्यसैगरी, जापानको टोकियोमा भदौ ९ गतेदेखि १३ गतेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाल सरकारका सचिव फणिन्द्र गौतमलाई स्वीकृति प्रदान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*