आज तरकारीको भाउः करेला १०, गोलभेडा २५ रुपैयाँ किलो

११ श्रावण २०८२, आईतवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार लाम्चो भन्टा, तीते करेला, चिचिण्डा १० रुपैयाँ र हरियो लाम्चे फर्सी १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

त्यसैगरी लोकल बन्दा, लौका २० रुपैयाँ र सानो लोकल गोलभेँडा, डल्लो भन्टा, तने बोडी, परवर, भिण्डी र हरियो डल्ले फर्सी २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*