बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

११ श्रावण २०८२, आईतवार १५:१३

काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

आज तीन कम्पनीको शेयरमा सर्किट लागेको छ । यसदिन समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्वी इनर्जीको शेयरमा सर्किट लागेको हो ।

आज सर्वाधिक बढ्ने १० कम्पनी

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*