देशका मुख्य १३ राजमार्ग अवरुद्ध (सूचीसहित)

१२ श्रावण २०८२, सोमबार १०:४६

काठमाडौं । वर्षासँगै देशका अधिकांश स्थानका मुख्य राजमार्गहरु अबरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशभरीका १३ वटा राजमार्ग अवरुद्ध रहेको जनाएको हो ।

हाल काठमाडौं–नुवाकोट, कोशी राजमार्ग, नेपाल र चिन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक खण्ड, अरनिको राजमार्ग, मध्य–पहाडी लोकमार्ग, कालिगण्डकी राजमार्ग लगायत मुख्य राजमार्गहरु वर्षाका कारण बन्द रहेका छन् ।

राजमार्गहरु अवरुद्ध बनेसँगै नागरिकहरुलाई आवात जावतमा समस्या पैदा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*