शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१२ श्रावण २०८२, सोमबार १५:१३

काठमाडौँ । काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो ।

शेयर बजार घटेतापनि आज  शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन ९२ करोड ५७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ७६ करोड ९९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ५५ करोड ५३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*