समता घरेलु लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ता मालामाल

१२ श्रावण २०८२, सोमबार १५:१८

काठमाडौँ । काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो ।

शेयर बजार घटेतापनि आज समता घरेलु लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ता मालामाल बनेका छन् । आज यी दुबै कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, ट्रेड टावर कम्पनीको ९.५३ प्रतिशत, हिमालयन डिस्टीलरीको ५.८० प्रतिशत, साँग्रीला डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*