कालीमाटीमा तरकारीः करेला १०, बन्दा २०, इस्कूस ३० रुपैयाँ किलो

१३ श्रावण २०८२, मंगलवार ०८:०६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार तीते करेला र लाम्चो भन्टा १० रुपैयाँ लोकल बन्दा, लौका, हरियो डल्ले फर्सी २० रुपैयाँ र स्थानीय काउली ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कूस ३० रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ, तने बोडी ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, न्यूरो ७० रुपैयाँ र ब्रोकाउली १६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*