यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा
१३ श्रावण २०८२, मंगलवार ०९:४३

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज एफपीओ बाँडफाँड गरेको छ।
जसमा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ता शेयर हात पारेका छन्। जसमा सोहीमध्ये थप ९ जनाले अतिरिक्त १ कित्ता अर्थात् जम्मा ११ कित्ता शेयर हात पार्न सफल भएका छन्।
कम्पनीको एफीओको नतिजा अनलाइनमा आउन केही समय लाग्ने बिक्री प्रबन्धकले जनाएको छ।
यी तीन माध्यमबाट हेर्न सकिन्छ नतिजाः
सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटः https://www.citizenscapital.com.np/ipo
मेरो शेयर एपः https://meroshare.cdsc.com.np/#/login
हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर













