एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त

१३ श्रावण २०८२, मंगलवार ११:१९

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको सयुक्त साझेदार पंजाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै कुमारलाई नयाँ सञ्चालकको रुपमा नियुक्त गरीएको हो ।

उनलाई यस अघिका सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएको कम्पनी सचिव सुरेश चापागाईले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*