डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?

१४ श्रावण २०८२, बुधबार ०८:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २४ पैसाले बढेर खरीद मूल्य १३८.६१ रुपैयाँ र बिक्री मूल्य १३९.२१ रुपैयाँ कायम भएको छ।

आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.२० रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*