सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

१४ श्रावण २०८२, बुधबार १०:५१

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ। यस दिन सुन प्रतितोला १४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला २ हजार ३१० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी २ हजार ३०० रुपैयाँ प्रतितोलाको दरमा किनबेच भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*