नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

१६ श्रावण २०८२, शुक्रबार १३:५९

काठमाडौं । नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल आजैबाट लागू हुनेछ । यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*