उच्च अकंले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

१८ श्रावण २०८२, आईतवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर दुई हजार २५० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*