सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१९ श्रावण २०८२, सोमबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*