सोमबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१९ श्रावण २०८२, सोमबार १५:१३

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । तीन दिन राताम्य भएको बजार आज भने सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा सिक्लेस हाइड्रोपावर ५.७३ प्रतिशतले बढेको छ । साथै, स्वेत गंगा हाइड्रोपावरको ५.१२ प्रतिशत, बिध्यावासनी हाइड्रोपावरको ४.७२ प्रतिशत र माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशतले बढेको छ ।
यी कम्पनीको सर्वाधिक बढ्यो













