किलोमै ७० रुपैयाँले सस्तियो धनियाँ, लप्सीको भाउ बढ्यो

२१ श्रावण २०८२, बुधबार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत तुलनात्मक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज एकैदिन हरियो धनियाँको भाउ किलोमै ७० रुपैयाँले घटेर ३४० रुपैयाँमा झरेको छ। यता लप्सीको भाउ भने बढेर प्रतिकिलो ५२ रुपैयाँ औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज हरियो लसुन, छ्यापी, प्याज, काँक्रो, चुकुन्दर, पिंडालु, मकै बोडी लगायतको भाउ घटेको छ भने मूला, सिमी, करेला, लौका, चिचिण्डो, साग, आँप लगायतको भाउ बढेको छ।

हेरौं हिजो र आजको प्रतिकिलो औसत तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*