लक्ष्मी उन्नती कोषको नगद लाभांश घोषणा

२१ श्रावण २०८२, बुधबार १०:१९

काठमाडौं । लक्ष्मी उन्नती कोषको इकाईधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरिएको छ।

यो कोष लक्ष्मी सनराइज बैंक प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो।

योजना व्यवस्थापक क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट कोषका इकाईधनीलाई लाभांश बाँड्ने निर्णय गरेको हो।

1754454433476

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*