कालीमाटीमा तरकारीः तोरीको साग ५०, काउली ८०, गोलभेँडा २० रुपैयाँ किलो

२२ श्रावण २०८२, बिहीबार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, करेला २० रुपैयाँ र घिरौला ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी भिण्डी ४५ रुपैयाँ, पिंडालु ७० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ र न्यूरो ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*