बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

२२ श्रावण २०८२, बिहीबार १०:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*