हाइड्रोपावरका लगानीकर्ता बने मालामाल, यी १० कम्पनीको मूल्य सर्वाधिक बृद्धि

२२ श्रावण २०८२, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.०८ अंकले बढेर २८५२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज हाइड्रोपावर सेक्टरका लगानीकर्ता मालामाल बनेका छन् । आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ९.८१ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको ९.७८ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.५६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ६.१९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*