फेसबुक, टिकटक र ट्विटरका भरमा लगानी नगर्नुः नेप्से

२३ श्रावण २०८२, शुक्रबार १२:४०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारमा फेसबुक, टिकटक, एक्स (टुइटर) का भरमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत शेयर लगानीकर्तालाई यस्तो आग्रह गरेको हो ।

‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौँ’, नेप्सेले भनेको छ, ‘सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकर मार्फत गरौँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*