रिभर फल्सको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२६ श्रावण २०८२, सोमबार १५:१२

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २८.४४ अंकले घटेर २८२१.९२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज रिभर फल्स पावरका लगानीकर्ताहरु मालामाल बनेका छन् । कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेसँगै प्रतिकित्ता ३६ रुपैयाँले मूल्य बृद्धि भएको छ ।

त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावरको ३.४७ प्रतिशत, सिद्धार्थ बैंकको २.३५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*