राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

२७ श्रावण २०८२, मंगलवार १७:०९

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् ।

उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*