साता कारोबारको अन्तिम दिन यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२९ श्रावण २०८२, बिहीबार १५:१४

काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ ।

बिहीबार विभिन्न सेक्टरका कुल १०८ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको ५.५६ प्रतिशत, कुमारी सबल योजनाको ४.६३ प्रतिशत, राधि बिद्युत कम्पनीको ४.४३ प्रतिशत, अप्पर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*