यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

१ भाद्र २०८२, आईतवार ०८:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ र तीते करेला ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला ४५ रुपैयाँ, डल्ले हरियो फर्सी ६० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ र तोरीको साग ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*