एकैदिन २८ प्रतिशतले महंगियो गोलभेँडा, अन्य तरकारीको भाउ कति?

२ भाद्र २०८२, सोमबार ०७:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको तुलनात्मक औसत मूल्य सार्वजनिक गरको छ।

जसअनुसार सानो लोकल गोलभेँडाको भाउ एकैदिन किलोमा २८.२१ प्रतिशतले बढेर ३० रुपैयाँ प्रतिकिलो पुगेको छ। त्यसैगरी लाम्चो भन्टाको भाउ २३ प्रतिशतले बढेर ३२ रुपैयाँ पुग्दा हरियो डल्ले फर्सीको भाउ २५.८१ प्रतिशतले बढेर ७८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यसदिन काउली, मूला, भन्टा, बोडी, सिमी, करेला, परवर, चिचिण्डो, भिण्डी, पिंडालु, इस्कुस, साग, च्याउ, न्यूरो धनियाँ लगायतका तरकारीहरूको भाउ बढेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*