बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

२ भाद्र २०८२, सोमबार २१:०५

काठमाडौं । बालुवाटारको प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनका साथै आवश्यक निर्णयहरू गरिने बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*