हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति?

३ भाद्र २०८२, मंगलवार १०:१५

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश बाँड्ने निर्णय गरेको छ।

कम्पनीको भदौ २ गते दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.६३२ प्रतिशत बोनस शेयर र त्यसको कर तिर्नका लागि ०.६३२ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।

उक्त निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गर्ने र साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

1755527352533#

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*