विकास हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

३ भाद्र २०८२, मंगलवार १६:०१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीले ९० लाख ९१ हजार १३ कित्ता आइपीओ मंगलबार नेप्सेमा सूचीकृत गराएको हो । पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ ।

कम्पनीको दोस्रो बजार कारोबार भोलि अर्थात् भदौ ४ गते बुधवारबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*