किलोमै ३५ रुपैयाँले सस्तियो अमला, अरु फलफूल र तरकारीको भाउ कति?

४ भाद्र २०८२, बुधबार ०८:२३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अुनसार आज अमलाको भाउ किलोमै ३५ रुपैयाँले सस्तिएर १४० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज सानो लोकल गोलभेँडा, मकै बोडी, परवर, हरियो फर्सी, इस्कुस, काँको, लप्सी लगायतको भाउ घटेको छ भने च्याउ, तोरी र रायोको साग, पिंडालु, घिउ सिमी, लौका, करेला, भन्टा, बन्दा, काउली लगायतको भाउ बढेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*