क्रेस्ट माइको लाइफको लगानी कोषको शेयर लकइन अवधि समाप्त

५ भाद्र २०८२, बिहीबार ०९:१२

काठमाडौं । क्रेस्ट माइको लाइफ को लगानी कोषको शेयर लकइन अवधि समाप्त भएको छ ।

क्रेस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडका जारी पुँजी रु.७५,००,००,०००।– (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात रु.२२,५०,००,०००।– (अक्षरेपि बाईस करोड पचास लाख मात्र) रकम बराबरको प्रति कित्ताले हुन आउने कुल २२,५०,००० कित्ता साधारण शेयर मध्येबाट ५ प्रतिशतले हुने १,१२,५०० कित्ता शेयर सामुहिक लगानी कोषहरुको बाँडफाँड गरिएको मितिले ६ (छ) महिना सम्ममा लक–इन राख्नुपर्ने व्यवस्था बमोजिम लक – ईन मा राखिएको १,१२,५०० कित्ता २०८२/०६/०५ गते पश्चात लक–ईन अवधि समाप्त भएको छ,।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*