नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु नियुक्त

५ भाद्र २०८२, बिहीबार १२:१९

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा भागनारायण साहुलाई नियुक्त गरेको छ।

कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो।

कम्पनीमा यस अघि सीइओ रहेका भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा सकिएको थियो। त्यसपछि कम्पनीले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*