सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

५ भाद्र २०८२, बिहीबार १३:५२

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै वरिष्ठ सहायक, सहायक शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, सूचना अनुसार वित्तीय संस्थामा काम गरेका उम्मेद्वारलाई बढी प्राथमिकता दिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*