कालीमाटीमा तरकारीः गोलभेँडा २५, इस्कुस ३५, च्याउ २०० रुपैयाँ किलो

९ भाद्र २०८२, सोमबार ०७:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेँडा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तने बोडी ९० रुपैयाँ र करेला ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यस्तै हरियो डल्ले फर्सी ७० रुपैयाँ, इस्कुस ३५ रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ र न्यूरो ९० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*