प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त

९ भाद्र २०८२, सोमबार १०:४६

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकको निर्णयले अधिवक्ता बराललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*