यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१० भाद्र २०८२, मंगलवार ०७:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, तने बोडी ५० रुपैयाँ र लोकल घिउ सिमी १०० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।

त्यस्तै तीते करेला ६० रुपैयाँ, हरियो डल्ले फर्सी ६० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ र ब्रोकाउली २४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*