डलरको भाउ घट्यो, अरू मुद्राको सटही दर कति?

१३ भाद्र २०८२, शुक्रबार ०६:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको भाउमा ९ पैसाले घटेर खरीद दर १३९.९१ रुपैयाँ र बिक्री दर १४०.५१ रुपैयाँमा झरेको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीद भाउ ९१.३५ रुपैयाँ र बिक्री भाउ ९१.७४ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीद भाउ ९.५३ रुपैयाँ र बिक्री भचाउ ९.५७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीद मूल्य १०.०९ रुपैयाँ र बिक्री मूल्य १०.१४ रुपैयाँ हुँदा एक कुवेती दिनारको खरीद मूल्य ४५८.०३ रुपैयाँ र बिक्री मूल्य ४५९.९९ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*