राष्ट्रिय अनुसन्धान विभागमा ४० अधिकृत र ५० सहायक माग (सूचना सहित)

१३ भाद्र २०८२, शुक्रबार ०७:२७

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० जनाका लागि आवेदन खुलाएको छ।

अनुसन्धान अधिकृत राजपत्रांकित तृतीय श्रेणी सरह हो भने अनुसन्धान सहायक राजपत्र अनंकित द्वितीय श्रेणी सरह हो। विभागले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आवेदन माग गरेको हो।

तोकिएको योग्यता पूरा भएको व्यक्तिले आजदेखि असोज १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*