हिमालयन ८०–२० द्वारा लाभांश घोषणा

१५ भाद्र २०८२, आईतवार १०:४९

काठमाडौँ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष २०८१।०८२ का लागि प्रतिफल घोषणा गरेको छ।

भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई १ करसहित १६.१६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*