हिमस्टार उर्जासहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१८ भाद्र २०८२, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.५९ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३९ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा हिमस्टार उर्जाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, युनियन हाइड्रोपावरको ७.०३ प्रतिशत, माण्डु हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, प्रभु स्मार्ट फण्ड लगायतका अधिकांश म्युचुअल फण्ड र ऋणपत्रहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*