सूचीकरण नभएका सामाजिक संजाल आजैदेखि बन्द, दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार

१९ भाद्र २०८२, बिहीबार १४:५१

काठमाडौेँ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाइ निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सूचीकरण नभएका सामाजिक संजाल प्लेटफर्म आजैदेखि नेपालभित्र निष्क्रिय गर्ने पत्राचार गरेको हो ।

फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*