हिमस्टार उर्जासहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१९ भाद्र २०८२, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८६ अंकले घटेर २७२५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ८५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा बिहीबार हिमस्टार उर्जाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, बिन्द्यावासीनी हाइड्रोपावर, उपकार लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*