प्याजको मूल्य घट्यो, शुक्रबार कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

२० भाद्र २०८२, शुक्रबार ०७:४८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो २५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

साथै, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो ८५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।

सूचीसहित:

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*