आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

२२ भाद्र २०८२, आईतवार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*