‘जेन-जी’ द्वारा कर्फ्यू आदेशको अवज्ञा, के हुँदैछ बानेश्वरमा ?

२३ भाद्र २०८२, सोमबार १२:४७

काठमाडौँ । जेन जीद्वारा कर्फ्यू आदेशको अवेज्ञा भएको छ । काठमाडौँ जिल्ला प्रशासनले १२ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेपनि जेन जीहरुले आन्दोलन जारी राखेको हो ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

दर्जनभन्दा बढी प्रदर्शनकारी अहिले संसद भवन भित्र छिरि सकेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*