काठमाडौँको सडकमा देखियो सेना
२३ भाद्र २०८२, सोमबार १३:११

काठमाडौँ । काठमाडौँको सडकमा सेना देखिएको छ । काठमाडौँ जिल्ला प्रशासनले १२ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेपछि सडकमा सेना देखिएको हो ।
जेन जीद्वारा कर्फ्यू आदेशको अवज्ञा गरिरहेका छन् ।













