बानेश्वरमा थप २० वर्षीय एक युवाको मृत्यु
२३ भाद्र २०८२, सोमबार १४:२६

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर गोली लागेर घाइते भएका थप एक जना युवाको मृत्यु भएको छ ।
जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवाको पनि मृत्यु भएको हो ।













