बानेश्वरस्थित संसद् भवनमा ‘जेन-जी’ ले लगाए आगो

२४ भाद्र २०८२, मंगलवार १४:३९

काठमाडौँ । आक्रोशित प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन्।

जेन जी आन्दोलनका सहभागीहरूले संसद् भवन परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि पनि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका थिए।

घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*