सर्वोच्च अदालतमा आगजनी

२४ भाद्र २०८२, मंगलवार १५:००

काठमाडौँ । आक्रोशित प्रदर्शनकारीहरूले आज राजधानीको सर्वोच्च अदालत परिसरमा आगो लगाएका छन्।

जेन जी आन्दोलनका सहभागीहरूले अदालत परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि राजधानीका अन्य संवैधानिक कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरिसकेका छन्।

घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*